ग्यास उद्योगको आगलागी नियन्त्रणमा, पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् । संघको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए । चालकले गाडी … Continue reading ग्यास उद्योगको आगलागी नियन्त्रणमा, पाँच सदस्यीय छानबिन समिति गठन